दफा १०
व्यक्तिगत घटना दर्ता किताब निरीक्षण गर्न सकिने
कुनै व्यक्तिले …………… स्थानीय पंजिकाधिकारीको कार्यालयमा रहेको व्यक्तिगत घटना दर्ता किताब निरीक्षण गर्न चाहेमा तोकिएको दस्तूर लिई सम्बन्धित पंजिकाधिकारीले दर्ता किताब निरीक्षण गर्न दिन सक्नेछ ।